Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बोलबम  ! बोलबम  !! बोलबम  !!!

मकवानपुर थाहा नगरपालिका शिखरकोट स्थित बोलबम काबरिया संघको आयोजनामा बोलबम यात्रा भएको छ । विश्वकै प्रशिद्ध तीन शंखमुल मध्येको थाहा नगरपालिका वडा नम्बर ३ बाट जल बोकेर यात्रा गरेका तिर्थालुहरुले पाण्डुकेश्वर र ऋणेश्वर महादेव मन्दिरमा चढाएका छन् । तिर्थालुहरु आइतबार साँझ न शंखमुल नजिकै जाग्राम समेत बसेका थिए । प्रस्तुत छ  बोलबम यात्राको फोटोहरु ।

फोटोहरु: गणेशप्रसाद विष्ट/थाहानगर