Saturday, 15th August, 2026
वि.स.

बुद्धचोकमा पालुङ जेसीजको दीप प्रज्वलन

jaycees-1652719692.jpg

२५६६औं बुद्ध जयन्तिको अवसरमा पालुङ जेसीजले थाहानगरको थानाबजारस्थित बुद्ध चोकमा दीप प्रज्वलन गरेको छ ।

पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरूषोत्तम ढकालको नेतृत्वमा बुद्धचोकमा दीप प्रज्वलन गरिएको हो ।

संस्थापक अध्यक्ष ढकालले दीप प्रज्वलन गरी शुरु भएको कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष जयराम खत्री, पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान (२०१०)  तथा बर्ष २०२२का बोर्ड सदस्यहरुको उपस्थिति रहेको पालुङ जेसीज बर्ष २०२२ का महासचिव निरज रायमाझीले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif