Tuesday, 25th August, 2026
वि.स.

बाग्मती प्रदेशमा २ सय ३७ जनका लागि जागिर खुल्यो

 बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स माग गरेको छ । मन्त्रालयले करारमा नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो । योग्यता पुगेकाहरुलाई २१ दिन भित्र अनलाइनमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले प्रति स्थानीय तह २ जनाका दरले ११८ वटाको २३६ जना र गोसाईकुण्ड गाँउपालिकामा १ जना गरी २३७ जना विद्यालय नर्स नियुक्ति गर्न दरखास्त आव्हान गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif