Wednesday, 7th October, 2026
वि.स.

बागमतीमा चुबाब प्रचार कार्यालय

बामगठबन्धनको बाग्मति गाउँपालिका स्तरीय चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर एकका उमेद्वार कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा बाग्मती गाउँपालिका निर्बाचन परीचालन कमीटीका अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

कार्यक्रममा  एमालेका प्रदेश नंबर ३ सदस्य रामचन्द्र राई, बाग्मती गाउपालिका अध्यक्ष सर्केश घलान, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार छत्र पहरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का निर्वाचन परिचालन कमिटि संयोजक बद्री लम्साल, सह संयोजक भीम पाख्रीन, प्रदेशसभा संयोजक कमानसिह पाख्रीन, सहसंयोजक कमल विष्ट, एमाले नेताहरु अणराज जर्गा, पद्मा पौडेल, माओवादीका विवेक राई, प्रमिला पुलामी सहितका नेताहरुको उपस्थिती रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०