Thursday, 20th August, 2026
वि.स.

बलत्कारको आरोपमा थाहानगरका युवक पक्राउ

बलत्कारको आरोपमा फरार रहेका मकवानपुर थाहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन् । 

हेटौँडा उपमहानगरपालिका वडा नंबर १० स्थित बसपार्कमा रहेको एक होटलमा लगेर युवती बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नगरपालिका वडा नंबर ६ का ३८ वर्षका राजु बस्नेतलाई पक्राउ गरेको हो । 

प्रहरीको अनुसार बस्नेतले एकजना १७ वर्षकी युवतीलाई डरधम्की दिएर लजमा लगेर बलात्कार गरि फरार भएका थिए । जवरजस्ती करणी भएको भन्ने विषयमा सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०