Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बज्रवाराहीमा शुभकामना अादानप्रदान कार्यक्रम

BB-1477808619.jpg

शभ दिपवली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा साना किसान कृषि  सहकारी संस्था लिमिटेड बज्रवाराहीको आयोजनामा चियापान र शुभकामना आदानप्रदान कार्यक्रम थाहानगरको बज्रवाराहीमा सम्पन्न सम्पन्न भएको छ । 

कार्यक्रमको अवसरमा बज्रवाराही उच्च माविबाट कक्षा १२ मा उच्चतम अंक ल्याउने ३ जना छात्र छात्रहरु कनिका श्रेष्ठ मनोज महर्जन र प्रमिला विडारीलाई जनही नगद रु ३००० र प्रमाणपत्र प्रदान गरि सम्मन गरिएको छ ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, संघ संस्थाका प्रमुखहरुको उपस्थिति थियोे ।कार्यक्रम वडा सचिब सुनिल लामिछानेको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष महेश्वर सुवेदीको सभाध्यक्षतामा भएको हो । 

-निराजन गोपाली/बज्रवाराही