Wednesday, 19th August, 2026
वि.स.

बज्रवाराहीमा कृषि सहायक तालिम लिन पाइने अवसर (सूचना सहित)

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको साना किसान कृषि सहकारी संस्था लि.ले कृषि सहायक तालिम दिने भएको छ । 

सहकारी संस्थाको संयोजन तथा युरोपियन युनियनको सहायता ब्रिटिस काउन्सिलको व्यवस्थापन दक्षता परियोजनाको सहयोगमा नेपाल कृषि सहकारी केन्द्रिय संघ र व्यवशाय उद्यमशीलता परामर्श तथा तालिमद्वारा प्रवद्र्धित (दिगो ग्रामिण रोजगार कार्यक्रम) अन्तर्गत कृषि सहायक  विषयमा सिटिइभिटीबाट मान्यता प्राप्त ३९० घण्टाको तालिम संचालन गर्न लागिएको हो । 

तालिमका लागि १० फागुनसम्म दरखास्त आव्हान गरेको छ । तालिममा थाहानगर क्षेत्रभित्रका स्थायी बसोबास गर्नेहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । 

हेर्नुहोस सूचनाः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif