Thursday, 20th August, 2026
वि.स.

फरार प्रतिवादी थाहानगरका थिङ् पक्राउ

फरार-2075.06.17-7-1538733576.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ज्यान मार्ने उद्योगका फरार एक जना प्रतिवादी पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा ७ बर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी मकवानपुर थाहा नगरपालिका ४ का ४९ बर्षीया राम बहादुर थिङलाई बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटि गएको प्रहरी टोलिले थाहा नगरपालिका ४ रुक्सेबाट आश्विन १७ गते पक्राउ गरी आवश्यक कैद भुक्तानको लागी कारागर कार्यालय भिमफेदी पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif