Saturday, 15th August, 2026
वि.स.

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कार्यक्रम माग गर्ने सूचना आयो(हेर्नुहोस् सूचना)

suchana-zone-3-copy-1661060507.jpg

नेपाल सरकार, कृषि तथा पशुपन्छी मन्त्रालय, प्रधानमन्त्री कषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, मकवानपुरले आ. व. २०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रममा सूचीकृत हुन आएका कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, फर्म तथा जल उपभोक्ता समितिले आफूले सञ्चालन गर्न खोजेको कार्यक्रम अनुदानको रुपमा माग गर्न मिति २०७९ भदौ ३१ गतेभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न सूचना प्रकाशन गरेको छ । 
हेर्नुहोस् सूचना :


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif