nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना रसियन नागरिकको मृत्यु

पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना भएको छ । दुर्घटनामा परी हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ ।  एक क्यानेडियन नागरिक घाईते भएकी छन् । विमान चालक ६२ वर्षीय अलेक्जेन्डर म्यासीमभको उपचारको क्रममा गण्डकी मेडीकल कलेजमा मृत्यु भएको हो । 

दुर्घटनामा घाईते २७ वर्षीया क्यानेडियन नागरिक जिलेन मेरी भोल्करको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एभिया क्लब कम्पनीको ढ ल्ब्ीऋ कल साइनको सो जहाज चापाकोट–६ स्थित रन–वेबाट उडे लगत्तै खसेको थियो ।