Thursday, 20th August, 2026
वि.स.

पालुङ स्वास्थ्य केन्द्रमा नयाँ मेडिकल अधिकृत

मकवानपुर थाहा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा कार्यरत डाक्टर प्रविण पाठक प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीमा समायोजन भएका छन् । 

पालुङमा संखुवासभाबाट समायोजन भई मेडिकल अधिकृत सुर्य बज्र लामा वाइवा आएका छन् ।

वाइवा जिल्ला जनस्वास्थ्य कार्यालयमा सेवारत् थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०