Monday, 17th August, 2026
वि.स.

पालुङ स्वास्थ्य केन्द्रमा जागिर खुल्यो (हेर्नुहोस् सूचना सहित)

PHC..-1611927287.jpg

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा जागिरको खुलेको छ । १५ माघमा स्वास्थ्य केन्द्रले ३ जना सुरक्षा गार्डको दरखास्त आव्हान गरेको छ ।  

४५ वर्ष ननाघेको भू.पू. सैनिक/प्रहरी तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट सुरक्षागार्ड तालिम प्राप्त प्रमाणपत्रको प्रतिलिपी सहित स्वासथ्य केन्द्रले दरखास्त आव्हान गरेको हो । योग्यता पुगेका र इच्छुकले २८ माघ सम्म निवेदन दिन सकिने स्वास्थ्य केन्द्रले जनाएको छ । 

दैनिक आठ घण्टा ड्युटी गर्ने सुरक्षा गार्डको तलब मासिक १२ हजार रुपियाँ तोकिएको छ । 

हेर्नुहोस् सूचना


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif