Thursday, 20th August, 2026
वि.स.

पालुङ बहुउद्दश्यीय सहकारीमा नयाँ नेतृत्व (हेर्नुहोस् पदाअधिकारी विवरण)

PPPPP-1543115166.jpg

पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध भएका छन् ।  अध्यक्ष कार्की उत्तः संस्थाको संस्थका पूर्व उपाध्यक्ष हुन् । यसअघि कोषाध्यक्ष रहेका कृष्णबहादुर विष्ट उपाध्यक्ष पदमा निर्विरोध भएका छन् । सहकारीको सचिवमा अरुण रायमाझी निर्वरोध भएका छन् भने कोषाध्यक्षमा सानुकाजी गोपाली निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित पदाअधिकारीहरु सामुहित फोटो खिचाउँदै ।

यस संस्थाको ८ मंसिरमा भएको निर्वाचन कार्यक्रम अनुसार सदस्यहरुमा नवराज विष्ट, जर्मलाल श्रेष्ठ, रजिता ढकाल, सुमित्रा के.सी. र आरती श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजक अच्युतमप्रसाद ढकाल तथा सदस्यमा घनश्याम अमात्य र इच्छापूर्ण कार्की निर्विरोध निर्वाचित भएको सहकारीले जानकारी दिएको छ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif