Tuesday, 18th August, 2026
वि.स.

पत्रकार हुमागाई सम्मानित

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं सम्मानित भएका छन् । उद्योग संघ मकवानपुरको १६ औ साधारण सभाका अवसरमा पत्रकार हुमागाई सम्मानित भएका छन् ।

मकवानपुरमा औद्योगिक विकासका लागि पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै हुमागाईंलाई उद्योग संघ उत्कृष्ट पत्रकारिता पुरुस्कारबाट सम्मान गरिएको हो । नेपाल उधोग परीसंघका अध्यक्ष हरिभक्त शर्माले हुमगाईलाई पुरस्कार प्रदान गरेका हुन् ।

हुमागाईलाई नगद १० हजार सहित सम्मान गरिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif