Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपालमा ३० जनामा कोरोना पुष्टि संक्रमितको संख्या ४८७ पुग्यो (हेर्नुहोस ठेगाना सहित)

९ जेठ विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस पत्र ठेगाना सहित