Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

निर्वाचन आयोगले सार्वजनिक गर्यो स्थानीयतह निर्वाचनको कार्यतालीका: बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने (हेर्नुहोस् कार्यतालीका सहित)

निर्वाचन आयोगले आगामी ३१ बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि संक्षिप्त कार्यतालीका सार्वजनिक गरेको छ ।  

आयोगका अनुसार आइतबार, ३१ बैशाख बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । त्यसैगरी १६ बैशाखदेखि ३१ सम्म निम्नानुसार कार्यक्रम सञ्चालन गर्ने आयोगले निर्णय गरेको छ ।