Thursday, 20th August, 2026
वि.स.

नयाँ शक्ति मकवानपुरको विद्यार्थी युनियन अध्यक्ष सहित एमालेमा प्रवेश

Student-1509857359.jpg

नयाँ शक्ति विद्यार्थी युनियनका मकवानपुर जिल्ला अध्यक्ष अमृत वर्तौला सहित सम्पूर्ण जिल्ला कमिटिनै नेकपा एमालेमा प्रवेश गरेको छ ।  १९ कार्तिकमा हेटौँडामा भएको पार्टी प्रवेश कार्यक्रममा बर्तौला सहित नयाँशक्तिको सबै जिल्ला कमिटिनै एमालेमा प्रवेश गरेको हो ।  

नेकपा एमालेको पार्टी कार्यालयमा कार्यक्रमबिच एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देल, अनेरनस्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला, जिल्ला अध्यक्ष सन्तोष पौडेल लगाएतले एमालेमा स्वागत गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif