Monday, 17th August, 2026
वि.स.

नगर परिषद्को निर्णय अनुसार पहिलो पटक कृषि सेवा केन्द्र दामनले बुझायो घरभाडाको बहाल कर

dd-1484643821.jpg

थाहा नगरपालिकाको चौथो नगरपरिषद् २०७३ को निर्णय बमोजिम प्रत्येक घर धनीले तिर्नु पर्ने घरवहाल कर २ प्रतिशत यो आर्थिक वर्षमा पहिलो पटक पहिलो ६ महिनाको  रु. ९००।– कृषि सेवा केन्द्र, दामनले बुझाएको छ । 


कानुन अनुसार प्रत्येक घर धनीले आफ्नो स्वामित्वमा रहेको घरलाई कुनै पनि व्यक्ति वा संस्थालाई भाडाम दिए बापत १० प्रतिशत नेपाल सरकारलाई र २ प्रतिशत नगरपालिकालाई तिर्नु पर्ने प्रावधान रहेको छ । यसै आर्थिक वर्षबाट सो घर वहाल कर लिने निर्णय भएको हुँदा, सवै घर धनि, व्यक्ति एवम संस्थालाई अनिवार्य रुपमा घर वहाल कर तिर्न शिविर संचालन गर्ने थाहा नगरपालिकाको कार्याकारी अधिकृत भिम परियारले वताए 
 









Thaha-002-1774415222.gif