Wednesday, 19th August, 2026
वि.स.

दुई विद्यार्थीको अभिभावक बनिन् उपाध्यक्ष राना

rana-640x913-1525340449.jpg

भिमफेदी गाउ“पालिकाकी उपाध्यक्ष पार्वती राना लेकाली बसिफाँट माविका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छिन् । उपाध्यक्ष रानाले विद्यालयमा पढ्ने दुई बालबालिकालाई पढाउँदै अभिभावकत्व ग्रहण गरेकी हुन् । शुक्रबार विद्यालयमा नै उपस्थित भएर रानाले मनिक लाल पाख्रिन र राजकुमारी पाख्रिनकी छोरी सुजिता पाख्रिन र विक्रम थिङ र रिमा थिङका छोरा अरुण थिङको भर्ना गरिदिएकी हुन् । उनले भर्ना गरेकी दुई बालबालिकाको एसईई सम्मको जिम्मा लिने समेत घोषणा गरेकी हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif