Monday, 31st August, 2026
वि.स.

दामन सिमभन्ज्याङमा हिमपात

simvanjyangaa-1578186533.jpg

मकवानपुर पर्यछकीय क्षेत्र थाहा नगरपालिकाको दामन सिमभन्ज्याङमा हिमपात भएको छ ।  गएराती दामन सिमभनज्याङ सहित नगरको कोटथुम्की, केशरी भन्ज्याङ, भाङखोरिया, मूलाबारी चौरु लगायतको क्षेत्रमा बाक्लो हिमपात भएको छ । 

हिउँपरेसंगै दामन सिमभन्ज्याङ क्षेत्रमा राती बसेका पर्यटकहरु बाहिर निस्केर हिउँ खेलेका थिए । अहिले विहानैबाट हिउँ पारखीहरु दामन सिमभन्ज्याङ पुग्न थालेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०