Tuesday, 25th August, 2026
वि.स.

दामनमै अर्को गन्तव्य: प्राकृतिक टवर [हेर्नुहोस् फोटो फिचर ]

थाहा नगरपालिकाको दामनमा घुमफिरका लागि पुग्ने पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिएको छ । 

संघीय सरकारको १०० पर्यटकीय गन्तव्यमा परेको दामनमा हालै प्रकृतिक टावर अर्थात नेचुरल टावर निर्माण भएको छ । यहाँ दैनिक पर्यटकहरु पुग्ने गरेका छन् ।
 
हेर्नुहोस: सुरथ अधिकारी र कृष्ण अधिकारीले खिच्नु भएको यि फोटोहरु:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif