nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

दमदार दामन (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको थाहानगर आफैमा पर्यटकीय क्षेत्र हो । यहाँ पछिल्लो समय पर्यटन व्यवशायीको संख्या बढ्दै छन् । खास गरी थाहानगरको दामन सिमभन्ज्याङ, चित्लाङ, बज्रवाराहीलगायतको क्षेत्रहरुमा पर्यटको घुइचो लाग्ने गर्दछ । हामीले यो पटक मकवानपुरको दामन सिमभन्ज्याङको फोटो प्रस्तुत गरेका छौं ।



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।