Tuesday, 25th August, 2026
वि.स.

थाहा नगरसहित ४ स्थानीय तहमा निषेधाज्ञा थपियो (के गर्न पाइन्छ के पाइँदैन हेर्नुहोस सूची)

मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा थप भएको छ ।  मकवानपुरको थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र भिमफेदी गाउँपालिकामा लगाइएको निषेधाज्ञा थप गरिएको हो । 

यस अघि ९ भाद्रसम्मका लागि मकवानपुरका सथानीय तहहरुमा निषेधाज्ञा कायम रहेको थियो । निषेधाज्ञा २०७७ भाद्र १५ गते राती १२ बजेसम्मका लागि कायम गरिएको छ । 

निषेधाज्ञामा के खुल्छ के खुल्दैन ? हेर्नुहोस्: 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif