Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरमा शान्तिपूर्वक निर्वाचन सुरु (फाेटाे सहित)

Nibachan-2074-(1)-1494738253.jpg

स्थानिय चुनाव २०७४ देश भरी नै विहान ७ बजे देखि सुरु भएको छ । थाहा नगरपालिकामा पनि विहान ७ बजेबाट मतदान सुरु भएको छ । थाहा नगरपालिकाको नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार विष्णु प्रसाद ढकालले ७ः२९ मा सरस्वती आधारभूत विद्यालयमा मतदान गरी सरस्वती आधारभूत विद्यालयको मत केन्द्रमा निर्वाचन सुचारु गरेका थिए । नेकपा (माओवादी केन्द्र)का नगर प्रमुख पदका उम्मेदवार लवशेर विष्टले थाहा नगरपालिका ३ कालाभैरव प्रचण्ड प्रा विमा ७ः४५ मा मतदान गरेका थिए ।
थाहा  नगरपालिकामा स्थानिय चुनावमा जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुको पनि मतदानमा भाग लिएकाछन् ।