Wednesday, 19th August, 2026
वि.स.

थाहा नगरपालिकाले यसरी गर्दैछ फोहोर व्यवस्थापन (हेर्नुहोस् फोटो फिचर सहित भिडियो)

मकवानपुर थाहा नगरपालिकाले फोहोर व्यवस्थापन सम्बन्धी कार्य शुरु गरेको छ । थाहा नगरपालिकाले अहिले वडा नं. २ टाहाखेल र वडा नं. ६ बज्रवाराहीमा सेरिगेशन हाउस बनाएर संचालनमा ल्याएको छ । वडा नं। ४ सिमभन्ज्याङमा बनेको सेरिगेशन हाउस भने प्रयोगमा आएको छैन ।

अहिले नगरपालिकाले बजार क्षेत्रबाट नकुहिने फोहोर उठाउने व्यवस्था थालेको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । 

(हेर्नुहोस् फोटो फिचर साथमा भिडियो समेत)

हेर्नुहोस् थाहा–२ टाहाखेलमा थालिएको फोहोर व्यवस्थापनको भिडियोः

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif