Sunday, 23rd August, 2026
वि.स.

थाहा नगरपालिकालाई प्लान नेपालको सहयोग

थाहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका कायृहर गरिरहेको बेला प्लान नेपाल मकवानपुरले पनि सहयोग गरेको छ । 
प्लानले नगरपालिकालाई ६० थान हातधुने साबुन, ३० थान बर्को (ओड्ने कपडा) र ३० थान बाल्टिन सहयोग गरेको हो । 

सहयोग सामाग्री ३ वैशाखमा हस्तान्तरण भएको हो । सहयोग गरेको प्लान नेपाललाई नगरपालिकाले धन्यवाद दिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०