Saturday, 22nd August, 2026
वि.स.

थाहाले थाल्यो दैनिक कार्य प्रगिती सार्वजनिकीकरण [प्रतिवेदनसहित]

मकवानपुर थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण अन्तर्गत गरिरहेको गतिविधिलाई दैनिक रुपमा सार्वजनिक गर्ने गरेको छ । 

नगरपालिकामा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयले दैनिक गतिविधि सार्वजनिक गर्ने गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । दिनभरी गरिने क्रियाकलाप नागरिक तथा सरोकारवाला निकाय समक्ष पु¥याउनको लागि यस्तो थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

हेर्नुहोस् चैत १५ गतेको प्रतिवेदनः




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif