Wednesday, 19th August, 2026
वि.स.

थाहामा सवारी दुर्घटना १ को मृत्यु

Accident-59f5ca6e9d6472.5-1521719528.jpg

उत्तरी मकवानपुर थाहा नगरपालिका वडा नं. १२ झाप्रे काफल डाडा नजिकै सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । ना ६ ख २९०६ नम्बरको ट्रक र बा ९३ पा १२६४ नम्बरको स्कुटर एक आपसमा टोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि थाहा नगरपालिका ११ दैउराली बस्ने स्कुटर चालक सन्जिव तितुङको घटना स्थलमा नै मृत्यु भएको  ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । स्कुटरमा सवार अर्का एकको अवस्था सामान्य रहेको र उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेका जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif