Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा मेयरको मत : ४५२९ बदर(वडागत विवरणसहित)

badar-1653205574.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिकामा मेयरलाई दिएको मतमा प्रत्येक १०० मध्ये २० बदर भएका छन् ।

स्थानीय निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थाहा नगरपालिकामा मेयरलाई दिएको मत मध्ये २० प्रतिशत मत बदर भएका छन् । यहाँ खसेको कूल २३०३३ मतमध्ये ४५२९ मत बदर भएको छ । अर्थात् १८५०४ मत मात्र सदर भएका छन् । 

बदरमध्ये सबैभन्दा बढी वडा नम्बर ६ को ७७९ र  कम वडा नम्बर ३ को १८२ रहेको छ । 

वडागत रुपमा मेयरको वदर मत यस्तो छ : 

  • वडा नम्बर १ : २४२
  • वडा नम्बर २ :  ३७०
  • वडा नम्बर ३ : १८२
  • वडा नम्बर ४ :  २४०
  • वडा नम्बर ५ : २९३
  • वडा नम्बर ६ : ७७९
  • वडा नम्बर ७ : ४९१
  • वडा नम्बर ८ : ४७६
  • वडा नम्बर ९ : ३३९
  • वडा नम्बर १० : ३४४
  • वडा नम्बर ११ : ५१३
  • वडा नम्बर १२ : २६०


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०