Thursday, 20th August, 2026
वि.स.

थाहामा मगर संघ गठन, अध्यक्षमा उद्धब रानामगर

नेपाल मगर संघको पहिलो अधिवेशन थाहा नगरमा सम्पन्न भएको छ । उत्तरी मकवानपुरको थाहा नगरमा रहेको मगरहरुलाई संगठित गर्दै संघले थाहा नगरपालिका २ फाँटबजारमा रहेको मत्स्यनारण माद्यामिक विद्यालयको प्राङ्गणमा शनिबार कार्यक्रम सम्पन्न गरेको हो । संघले कार्यक्रमका बिच १७ सदस्यीय नेपाल मगर संघको थाहानगर कमिटी गठन गरेको छ ।


अधिवेशनबाट उद्धब रानामगरको अध्यक्षतामा १७ सदस्यीय थाहानगर कमिटी गठन गरेको हो । जसमा उपाध्यक्ष जितेन्द्र मगर, सचिब समर्थन रानामगर, सहसचिवमा बाबुकाजी आलेमगर र कोषाध्यक्षमा सुशील पुलामी मगर चयन भएका छन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif