nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा आज विजय र्याली

DSC_0183-1495166025.JPG

नेकपा माओवादी केन्द्रका लवशेर विष्ट नगर प्रमुख (मेयर) पदमा विजयी भएपछि ५ जेठमा र्याली गर्ने भएको छ । 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मेयरमा विष्ट र उप मेयर पदमा खड्ग बहादर गोपाली विजयी भएका हुन् । 

विजय र्याली नेकपा माओवादी केन्द्रको कार्यालय थाहा नगरपालिका शिखरकोटबाट शुरुभई ओखरबजार, स्वास्थ्य चोक, थानाबजार, ओखरगाउँ, पालुङ, फाँट बजार, घर्तिखोला, डाँडागाउँलगायतको क्षेत्रमा हुने बताइएको छ ।

विजय र्यालीको तयारी भइरहेको छ ।