Friday, 21st August, 2026
वि.स.

थाहानगर र इन्द्रसरोवरका किसानलाई तालिम लिने अवसर (पढ्नुहोस सूचनासहित)

प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) शिखरकोट मकवानपुरको सहयोमा कृषिसंग सम्बन्धीत मेशिनरी औजार मर्मत तालीम संचालन हुने भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिम संचालन गर्न लागिएको जोनका वरिष्ठ कृषि अधिकृत महेश्वर लामिछानेले बताए ।  

तालिममा सहभागी हुनको लागि इच्छुक कृषकहरुका लागि जोन कार्यालयले ५ दिने म्याद दिएको छ । 

पढ्नुहोस् सूचनाः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif