Sunday, 23rd August, 2026
वि.स.

थाहानगर बज्रवाराहीको सरस्वती बोर्डिङमा नतिजा प्रकाशन [हेर्नुहोस् सबै नतिजा]

थाहा नगरपालिकाको बज्रवाराहीमा रहेको सरस्वती इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक वर्ष २०७६ को परीक्षाफल प्रकाशन गरेको छ । 

विद्यालयले २४ वैशाखमा नतिजा प्रकाशन गरेको जनाएको छ । सरस्वती बोर्डिङ बागमती प्रदेशमै एक मात्र रहेको शिक्षा सहकारी संस्थाले संचालन गरेको स्कूल हो । 

हेर्नुहोस् सम्पूर्ण नतिजा:

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०