Thursday, 20th August, 2026
वि.स.

थाहानगर उद्योग वाणिज्य संघको शुभकामना कार्यक्रम

IMGL0420-1539406457.JPG

थाहानगर उद्योग वाणिज्य संघले विजया दशमी २०७५ को अवसरमा शुभकामना आर्दान प्रदान कार्यक्रम गरेको छ । यहि १० कार्तिकदेखि १८ सम्म आयोजना थाहा महोत्सवको जानकारी सहित इन्द्रायणी चौरमा कार्यक्रम आयोजना गरेको हो । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा थाहानगरका विभिन्न संघसंस्था, वडा अध्यक्षहरु, उद्योगी व्यवशायी तथा  राजनीतिकहरुका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संचालन स्थल इन्द्रायणी माईको मन्दिरमा क्षमा पुजा समेत गरिएको छ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif