Tuesday, 18th August, 2026
वि.स.

थाहानगरमा मनाइयो नेपाली टोपी दिवस

विगत ५ बर्ष देखि जनवरी १ का दिन पारेर मनाउँदै आएको नेपाली टोपी दिवस यो बर्ष थाहानगरमा पनि  मनाइएको छ । विगतमा काठमाडौ लगायतका क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउँदै आएको यो दिवस यो बर्ष पर्यटकीय नगरी थाहामा पनि भव्यताका साथ मनाइएको हो । विभिन्न सामाजिक कार्य र अभियानहरु संचालन गर्दै आइरहेको लियो क्लब अफ पिस थाहाले पौष १७ गते पाँचौ नेपाली टोपी दिवस मनाएको हो ।

"नेपाली टोपी, नेपालीको पहिचान" भन्ने मुल नाराका साथ पाँचौ नेपाली टोपी दिवस मनाइएको लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनित बिष्टले जानकारी दिए ।

हेर्नुहोस् फोटो फिचर:
-फोटोहरु: अनिता विष्ट

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif