Thursday, 2nd July, 2026
वि.स.

थाहानगरमा खाद्य स्वच्छता सम्बन्धी दुईदिने तालीम

Khadhya-1537441812.jpg

मकवानपुर थाहा नगरपालिकामा खाद्य स्वच्छता सम्बन्धी रिपोटिङ विषयक दुईदिने तालीम ४ असोजबाट शुरु भएको छ । थाहा नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालीममा थाहानगरका संचारकर्मी, नगरको अनुगमन समिति, उद्योग वाणिज्य संघका प्रतिनीधि र उपभोक्ताबादी संस्थाका प्रतिनीधिहरु गरी २० जनाको सहभागिता रहेको थियो । 


तालिमका सहभागीहरुलाई  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका खाद्य अनुसन्धान अधिकृत  आकाश काफ्ले र बिक्की राउतले सहजीकरण गरेका थिए ।  
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०