Wednesday, 1st July, 2026
वि.स.

थाहानगरको लामचौरमा गाडी दुर्घटना

sadak-1501465308.jpg

मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी दुर्घटना भएको हो । 

१६ साउन विहान २ बजेतिर भएको गाडी दुर्घटना सडकमा भएके खाल्डाखुल्डीकै कारण भएको बुझिएको छ । दुर्घटनामा कुनै मानविय क्षति नभएको भए पनि चालक ठूलोकान्छा वाइवा र सहचालक राजकुमार गोले समान्य घाइते भएकाछन् । 
 



https://www.thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।