Wednesday, 26th August, 2026
वि.स.

थाहानगरको चारसहित ६७ जनामा कोरोना संक्रमण पुष्टि

हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा ९ कार्तिकमा मकवानपुरका ६७ जनामा कोरोना पुष्टि भएको छ।  

हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए अनुसार २६ महिला र ४१ पुरुषमा कोरोना पुष्टि भएको हो। कार्तिक ६ र ७ गते र त्यसपछि संकलन गरिएको स्वाबमा ६७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ।

 

20201025_164409-1603623947.jpg

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif