Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको कुटीप्वाकल ‘नेचुरल भ्यूटावर’ (हेर्नुहोस् फोटो फिचर)

मकवानपुर थाहा नगरपालिका पर्यटकीय नगरीको रुपमा परिचित नगरपालिका हो । यहाँका हरेका ठाउँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित छ । यद्यपि ति गन्तव्यहरुको उचीत प्रचार प्रसार अभाव छ ।

नयाँ गन्तव्यहरुलाई प्रचारमा ल्याउन सके यहाँको आर्थिक सम्वृद्धिमा टेवा मिल्नेछ । यसै सन्दर्भमा थाहा टाइम्सका फोटो पत्रकार गणेश विष्टले थाहा नगरपालिका वडा नम्बर १ मा रहेको कुटी प्वाकलबाट देखिने दृश्य कैद गरेका छन् प्रस्तुत छ फोटो फिचर:

हेर्नुहोस् फोटो फिचर:

 

 



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।