Tuesday, 18th August, 2026
वि.स.

थाहानगरकै कम्पनीमा जागिर खाने अवसर ! (हेर्नुहोस विज्ञापनसहित)

थाहानगरमा संचालन भैरहेको सिस्टमेटिक इन्जिनियरिङ एशोसियएट्स कन्सल्टेन्सी प्रा.लि.ले कर्मचारी माग गरेको छ । 

कम्पनीले १५ चैत्रमा अफिस एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । व्यवस्थापन संकायमा १२ कक्षा पास गरेको कर्मचारी माग भएको हो । 

हेर्नुहोस् विज्ञापनः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif