Thursday, 20th August, 2026
वि.स.

थाहाको सहारा रिसोर्टले भन्यो–‘आपतविपद परे हामी छौँ’

sahara-resort-1665061017.jpg

थाहा नगरपालिकाको वडा नम्बर ४ नयाँगाउँमा रहेको सहारा रिसोर्टले जारी वर्षाका कारण जोखिममा परी विपद आइपरेमा खान–बस्न सहयोग गर्ने भएको छ । होटल सञ्चालक हरेराम कार्कीले रिसोर्टको एक ब्लकलाई सेल्टर बनाएर बाढीपहिरो पीडितलाई खाने–बस्ने व्यवस्था मिलाउने जानकारी दिए ।

यसअघि पनि उनले विपदको समयमा पीडितहरुलाई खाने–बस्ने व्यवस्थाको लागि रिसोर्ट तयारी अवस्थामा रहेको घोषणा गर्दै आएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif