Saturday, 15th August, 2026
वि.स.

थाहाका किसानले पुग्दाे मल नपाएपछि...

IMG_20221201_155557-1669889594.jpg

आलु लगाउने समय नजिकिँदै गर्दा पनि पर्याप्त रूपमा रासायनिक मल खरिद गर्न नपाएपछि जिल्लाको थाहा नगरपालिकाका किसान सडकमा उत्रिएका छन् ।

खेती लगाउने समयमा समेत मल नपाएको भन्दै किसानले बिहीबार यार्लीसहित नगरपालिका पुगेर विरोध प्रदर्शन गरेका छन् ।

तरकारी खेतीको पकेट क्षेत्रको रुपमा परिचित थाहाका किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उदेश्यले कार्यालयमा प्रदर्शन गरिएको किसान हकहित संघर्ष समितिले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif