Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

त्रिभुवन राजपथको बुलबुले सडक खण्ड खुल्यो

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदीको बुलबुलेमा गएराति गएको पन्छाएपछि आवागमन सुचारु भएको छ । 

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ मा पर्ने बुलबुलेमा ११ बजे पहिरो गएको थियो । लगातारको बर्षापछि खसेको पहिरोले बाटो अबरुद्ध पारेको थियो । 

राजमार्गमा पहिरो गएपछि अतिआवस्यक सामाग्री खाद्यन्न, तरकारी लगाएत बोकेका सवारीसाधन, र बिरामी बोक्ने एम्बुलेन्सको अवागमनमा समस्या भएको थियो ।

फोटो सौजन्यः इरोज लामा