nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

सर्लाही /  पिपरिया ३ की ३० बर्षिया गुन्द्रदेवीले ३ छोरीलाई विष खुवाई आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

विष सेवनपछि गम्भीर गुन्द्रदेवी र उनकी १० बर्षीया छोरी चन्दादेवीलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा दुबैको बाटोमा मृत्यु भएको थियो ।

सोमबार साँझ गुन्द्रदेवीले १३ बर्षीय छोरी पूजाकुमारी, १० बर्षीया छोरी चन्दाकुमारी र तीन बर्षीय छोरी राधाकुमारीलाई पानीमा विष घोलेर खुवाइ आफूले पनि खाएकी थिइन् ।

गम्भीर अवस्थामा रहेका पूजाकुमारी र राधाकुमारीको मलंगवामा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेसनल अस्पताल वीरगन्ज पठाइएको छ ।

गुन्द्रदेवीले गरिबीका कारण अनिश्चित भविष्य देखेर छोरीहरुलाई विष खुवाएर आफूले पनि खाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।अाजकाे नागरिक दैनिकमा खबर छ ।