Tuesday, 25th August, 2026
वि.स.

तस्वीरमा हेर्नुहोस्ः मकवानपुरका स्थानीय तहहरुको सभा संचालन !

थाहा नगरपािलका सहित मकवानपुरको १० वटै स्थानीय तहले १० असारमा बजेट तथा नीति कार्यक्रम ल्याएका छन् । जिल्लाका अधिकांश स्थानीय तहले बजेट पनि सभामा पेश गरेका छन् भने केहीले नीति तथा कार्यक्रम पेश गरेका छन् । 

स्थानीय तहहरुको भौतिक संरचना र व्यवस्थापन अनुसार आ–आफ्नै शैलीमा सभा संचालन गरे । नेपालको संविधानको धारा १७६ बमोजिम बागमती प्रदेश सभाले जारी गरेको गाउँ/नगर जिल्लासभा संचालन सम्बन्धी कार्यविधि २०७५ अनुसार सभा संचालन गर्नु पर्दछ ।

कतिपय स्थानीय तहहरुले कार्यविधि अनुसार गरे त कतिपयले यसलाई वास्तै गरेनन् । यद्यपी गाउँ तथा नगरसभाहरु भैरहेका छन् । 

प्रस्तुत छ, मकवानपुरका केही स्थानीय तहहरुको नगरसभाका फोटोहरुः

बकैया गाउँपालिकाबकैया गाउँपालिकाबकैया गाउँपालिकाभिमफेदी गाउँपालिकाभिमफेदी गाउँपालिकाभिमफेदी गाउँपालिकाहेटौंडा उपमहानगरपालिकाथाहा नगरपालिकाथाहा नगरपालिकाथाहा नगरपालिकाथाहा नगरपालिकाकैलाश गाउँपालिकाकैलाश गाउँपालिकाकैलाश गाउँपालिकामकवानपुरगढी गाउँपालिकामकवानपुरगढी गाउँपालिकामनहरी गाउँपालिकामनहरी गाउँपालिकामनहरी गाउँपालिकामनहरी गाउँपालिकाराक्सिराङ उँपालिकाराक्सिराङ उँपालिकाथाहा नगरपालिकाथाहा नगरपालिका
इन्द्रसरोवर गाउँपालिकाइन्द्रसरोवर गाउँपालिकाइन्द्रसरोवर गाउँपालिका



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif