Thursday, 20th August, 2026
वि.स.

तरकारी जोन पालुङका दुई कृषि प्राविधिकको विदाइ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई तरकारी जोन पालुङका दुईजना कर्मचारीको विदाइ गरिएको छ । 

साथमा, जोन कार्यालयबाट विदाई हुँदै कृषि प्राविधिक भट्टराइ

जोनमा कार्यरत् कृषि प्राविधिकहरु बालकुमारी भट्टराई समायोजन भई थाहा नगरपालिकामा र गोपाल लम्साल मकवानपुरगढी गाउँपालिकामा जानुहुने भएपछि विदाई गरिएको हो । जोन कार्यालय शिखरकोटमा १० साउनमा एक समारोहकाबीच जोन व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन विष्टको विशेष उपस्थितीमा विदाई गरिएको हो। जोनका कार्यलय प्रमुख सुजन अम्गाई सहितको टोलीले विदाई हुने कर्मचारीलाई मायाँको चीनो प्रदान गरेका थिए । 

साथमा, जोन कार्यालयबाट विदाई हुँदै कृषि प्राविधिक लम्साल

कार्यक्रममा समायोजन भई गएका कर्मचारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif