Monday, 17th August, 2026
वि.स.

ठगी मुद्दाका दोषी पक्राउ

जिल्ला अदालत मकवानपुरले ठगी मुद्धाका दोषी ठहर गरेको पदमबहादुर माझीलाई  जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी हात्तिसुडेको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रहरीलेकरार दिँदै १ वर्ष ६ महिना कैद सजाँय सुनाएको माझीलाई कैद भुक्तानको लागि भिमफेदी कारगार चलान गरिएको छ । अदालतले माझीलाई गत २०६८ साल चैत्र १२ गते ठगीको आरोपमा १ वर्ष ५ महिना कैद र १ लाख ५० हजार जरिवाना तोकेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif