Monday, 17th August, 2026
वि.स.

ट्याक्टरबाट खसेर फापरबारीमा एकको मृत्यू

मकवानपुरको फापरबारी गाविस–२ चौराखोलामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

१४ मंसीरमा खोलामा बालुवा लोड गरेर फापरबारीको झुरझुरेतिर जाँदै गर्दा नंम्बर नभएको अन टेष्ट ट्क्टरबाट खसेर फापरबारी २ का ३६ वर्षिय नारायण थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif