Sunday, 16th August, 2026
वि.स.

टेलिकममा कति रूपैयाँको डेटा प्याकमा कति इन्टरनेट चलाउन पाइन्छ? (विधिसहित)

NTC-1617896912.jpg

नेपाल टेलिकमले विभिन्न डेटा प्याकमार्फत् कम पैसामा इन्टरनेट चलाउन मिल्ने सुविधा दिँदै आएको छ।

'डे', 'नाइट', 'अनलिमिटेड', 'अलटाइम' लगायत अनलिमिटेड डेटा प्याकका रूपमा उपभोक्ता विभिन्न छुट र स्किमहरू पनि कम्पनीले दिन्छ।

यस्ता डेटा प्याक हामीले मोबाइल वा टेलिकमको एपबाट सजिलै लिन सक्छौं।

मोबाइलबाट प्याक लिनका लागि हामीलाई चाहिएको प्याकको मात्रा लेखेर १४१५ म्यासेज पठाउन सकिन्छ।

यस्तो प्याक १५ रूपैयाँदेखि आठ सय रूपैयाँसम्मका डेटा किनेर तोकिएको समयसम्म इन्टरनेटको मज्जा लिन सकिन्छ। 

यहाँ टेलिकमको 'अल-टाइम' प्याकअन्तर्गत कति रूपैयाँमा कति एमबी/जिबी डेटा लिन सकिन्छ भन्नेबारे उल्लेख गरिएको छ।

साथै यो प्याक कसरी लिने र कति दिनका लागि हुनेछ भन्नेबारे पनि उल्लेख छ।

जिएसएम प्रिपेड र पोस्टपेड दुवै मोबाइलबाट यो सुविधा लिन सकिन्छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०