Friday, 3rd July, 2026
वि.स.

जनै पुर्णिमामा बकैया गाउँपालिकाले दियो सार्वजनिक विदा

पुर्वी मकवानपुरको बकैया गाउँपालिकाले रक्षा बन्धन (जनै पुर्णीमा) को दिनमा साउन ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बकैया गाउँपालिकाले विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले रक्षा बन्धन मनाउनेहरुको लागि सहजता होस भन्ने उदेश्यले विदा दिएको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताईन् ।